गृहपृष्ठ ∕ प्रदेश २ ∕ पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद हेल्थ आवाज मंगलबार, २०८२ जेठ १३ गते, १०:५६ मा प्रकाशित वीरगन्ज—प्रहरी कार्यलय पर्साले भन्सार छली गरेर ल्याइएको अनुमानित १२ लाख रुपैयाँ बढीको औषधि बरामद गरेको छ । सोमबार पर्सा प्रहरीले पर्सा विन्दवासिनी गाउँपालिका—४ मधवल सडकखण्ड हुँदैं अवैध रुपमा भित्र्याउन लागिएको अनुमानित १२ लाख ७८ हजार रुपैयाँको औषधि बरामद गरेको हो । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालकाअनुसार उक्त औषधि पर्सा विन्दवासिनी गाउँपालिका—४ मधवल सडकखण्डको बाटो हुँदैं भन्सार छली चोरी पैठारी गरेर वीरगन्जतर्फ ल्याउँदैं गरेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीले उक्त औषधि बोकेको ना.५ च २४८३ नम्बरको पिकअप गाडीका समेत नियन्त्रणमा लिएको छ । चोरी पैठारी गरिएको औषधि भित्र्याउन लागेको बाराको जितपुर सिमरा उपमहानगरपालिका—५ बस्ने २४ वर्षीय सुनिलकुमार राम पनि पक्राउ परेका छन् । पक्राउ परेका राम र बरामद गरिएको औषधि थप अनुसन्धानका लागि सोमबार नै वीरगन्ज भन्सार कार्यलयमा बुझाइएको प्रहरीले जनाएको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त