गृहपृष्ठ ∕ प्रदेश २ ∕ पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद हेल्थ आवाज मंगलबार, २०८२ जेठ १३ गते, १०:५६ मा प्रकाशित वीरगन्ज—प्रहरी कार्यलय पर्साले भन्सार छली गरेर ल्याइएको अनुमानित १२ लाख रुपैयाँ बढीको औषधि बरामद गरेको छ । सोमबार पर्सा प्रहरीले पर्सा विन्दवासिनी गाउँपालिका—४ मधवल सडकखण्ड हुँदैं अवैध रुपमा भित्र्याउन लागिएको अनुमानित १२ लाख ७८ हजार रुपैयाँको औषधि बरामद गरेको हो । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालकाअनुसार उक्त औषधि पर्सा विन्दवासिनी गाउँपालिका—४ मधवल सडकखण्डको बाटो हुँदैं भन्सार छली चोरी पैठारी गरेर वीरगन्जतर्फ ल्याउँदैं गरेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीले उक्त औषधि बोकेको ना.५ च २४८३ नम्बरको पिकअप गाडीका समेत नियन्त्रणमा लिएको छ । चोरी पैठारी गरिएको औषधि भित्र्याउन लागेको बाराको जितपुर सिमरा उपमहानगरपालिका—५ बस्ने २४ वर्षीय सुनिलकुमार राम पनि पक्राउ परेका छन् । पक्राउ परेका राम र बरामद गरिएको औषधि थप अनुसन्धानका लागि सोमबार नै वीरगन्ज भन्सार कार्यलयमा बुझाइएको प्रहरीले जनाएको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… उच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख… बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने नेपालसहित ११ राष्ट्रको प्रतिबद्धता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् हातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकले बाँधे हातमा कालोपट्टी बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने नेपालसहित ११ राष्ट्रको प्रतिबद्धता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् हातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकले बाँधे हातमा कालोपट्टी