गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कार्यलय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएको भन्दैं स्वास्थ्य केन्द्रमा स्थानीयले लगाए ताला कार्यलय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएको भन्दैं स्वास्थ्य केन्द्रमा स्थानीयले लगाए ताला हेल्थ आवाज मंगलबार, २०८२ जेठ २० गते, १७:०५ मा प्रकाशित वीरेन्द्रनगर—कालिकोट जिल्लाको सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिका–३ को आधारभूत स्वास्थ्य केन्द्रका कार्यलय सहयोगीले टाउको दुखेको बिरामीलाई आइरन चक्की दिएको आरोप स्थानीयवासीले लगाएका छन् । सोमबार खोकी लागेर टाउको दुखेका बिरामी औषधि लिन जाँदा कार्यालय सहयोगीले आइरन चक्की वितरण गरेको भन्दैं स्थानीयले केन्द्रमा ताला लगाइदिएका छन् । आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारी करिब दुई हप्तादेखि केन्द्रमा नहुँदा स्वास्थ्यकर्मीबिहीन छ । स्थानीयहरुले वडाका बिरामीलाई पटक—पटक थर्काउने धम्काउने जस्ता क्रियाकलाप कर्मचारीबाट भएको भन्दै अर्को आरोप पनि लगाएका छन् । यसबाहेक कार्यालयमा समयमा केन्द्रमा नआउने, सरकारले निःशुल्क उपलब्ध गराएका औषधि सेवाग्राहीलाई उपलब्ध नगराएको आरोप स्थानीयको छ । यस्ता गतिविधिका कारण नागरिकको जीवनमा खेलवाड गरेको गुनासो पनि स्थानीयको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कस्ता विरामीले के खाने के नखाने ? कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कस्ता विरामीले के खाने के नखाने ? कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ?