गृहपृष्ठ ∕ समाचार ∕ डा. श्रीकृष्ण र डा. केशर अतिरिक्त सचिव, लम्की चुहा अस्पताल अब प्रदेश मातहतमा डा. श्रीकृष्ण र डा. केशर अतिरिक्त सचिव, लम्की चुहा अस्पताल अब प्रदेश मातहतमा हेल्थ आवाज बुधबार, २०८२ जेठ २८ गते, १४:५८ मा प्रकाशित काठमाडौं—सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त दुई अतिरिक्त सचिवमा पदमा बढुवा गरेको छ । २६ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. श्रीकृष्ण श्रेष्ठ र सुर्खेत अस्पताल कार्यरत डा. केशरबहादुर ढकाललाई अतिरिक्त सचिवमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । डा. श्रेष्ठ बाल रोग विशेषज्ञ हुन् भने डा. ढकाल स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । यसअघि बढुवा सिफारिस समितिले डा. श्रेष्ठ, डा. ढकालसँगै डा. सुधा देवकोटालाई १२ औं तहको अतिरिक्त सचिवका लागि सिफारिस गरेको थियो । सिफारिस तीन जनामध्येबाट डा. श्रेष्ठ र डा. ढकाल अतिरिक्त सचिवमा बढुवा भएका हुन् । यस्तै, मन्त्रिपरिषद्को उक्त बैठकले कैलाली जिल्लाको लम्की चुहा नगरपालिका मातहतको १५ शय्याको लम्की चुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नती गरी सुदूरपश्चिम सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृत समेत प्रदान गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा