गृहपृष्ठ ∕ अन्य ∕ अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते हेल्थ आवाज बिहीबार, २०८२ जेठ २९ गते, १६:२२ मा प्रकाशित तस्विरः thehindu.com अहमदावाद-अहमदावादमा एयर इण्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटना भएको छ । बिहीबार दिउँसो १ः३८ मा अहमदावादबाट लण्डनका लागि उडान भरेको दुई मिनेटमै अहमदावादमा भएको विमान दुर्घटनामा चालक दलसहित २४२ जना सवार थिए । अहिले विमान दुर्घटनाका घाइते र मृतकहरुको उद्धार कार्य जारी रहेको छ । उनीहरुले अहमदाबादको सिभिल अस्पतालमा लगिदैंछ । विमान खसेको भवनमा डाक्टहरु रहेको भारतीय मिडियाहरुले जनाएका छन् । उक्त दुर्घटनामा विमान १५ जनाभन्दा बढी डाक्टर घाइते भएका छन् । मेडिकल कलेजको होस्टेलमा उक्त विमान खसेको आजतकले जनाएको छ । उक्त भवनमा ६० जना चिकित्सक रहेको अनुमान छ । दुर्घटनाको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन । विमानमा बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र एक जना क्यानेडियन नागरिक सवार थिए भने अन्य सबै आयु भारतीय रहेका छन् । गुजरातका पूर्व मुख्यमन्त्री रुपनी विजय पनि उक्त विमानमा रहेको बताइएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट