गृहपृष्ठ ∕ समाचार ∕ एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी हेल्थ आवाज बिहिवार, २०८२ असार १९ गते, १६:५० मा प्रकाशित काठमाडौं—पछिल्लो एक सातामा मात्रै देशभर ३५ जनामा कोभिड—१९ संक्रमण भएको पाइएको छ । बुधबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो ७ दिनमा ३५ जना कोभिड—१९ संक्रमित फेला परेका छन् । पछिल्लो हप्ता सबैभन्दा बढी बागमती प्रदेशमा २४ जनामा कोभिड—१९ संक्रमण भएको छ । यस्तै, कोशी प्रदेशमा ६ जना, मधेश प्रदेशमा ३ जना र गण्डकी प्रदेशमा २ जनामा कोभिड—१९ संक्रमण भएको तथ्यांकमा छ । यो अवधिमा एक जनाको कोभिड—१९ बाट मृत्यु भएको तथ्यांकमा छ । पछिल्लो २४ घण्टामा ५ जनामा कोभिड—१९ संक्रमण भएको छ भने कोभिड—१९ का केसहरु ३१ जिल्लामा पाइएका छन् । इडिसिडीको तथ्यांकअनुसार पछिल्लो समय डेंगीका बिरामी पनि बढिरहेका छन् । बुधबारसम्म देशभरका ७३ जिल्लामा डेंगीका बिरामी फेला परेका छन् । पछिल्लो सात दिनमा ७१ जनामा डेंगी संक्रमण भएको महाशाखाले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ नर्सिङ पेसाका नबताइएका कथाहरू ४ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ५ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ६ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन ७ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी TFN ट्रेण्डिङ भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान