गृहपृष्ठ ∕ समाचार ∕ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटः ३ अर्ब १९ करोड बजेट स्वीकृत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटः ३ अर्ब १९ करोड बजेट स्वीकृत हेल्थ आवाज मंगलबार, २०८२ असार ३१ गते, १७:५२ मा प्रकाशित काठमाडौं—पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको बैठकले ३ अर्ब १९ करोड रुपैयाँको बजेट पारित गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रतिष्ठानको १५ औं सिनेट बैठकले आगामी आर्थिक वर्षका लागि ३ अर्ब १९ करोड ४६ लाख रुपैयाँको बजेट स्वीकृत गरेको हो । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पारशकुमार आचार्यले प्रस्तुत गरेको बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो । कुलपति ओलीले बेरुजु फर्स्यौटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गरे । कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय÷प्रतिष्ठानहरुले नयाँ आर्थिक वर्ष लाग्नु अगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिको क्रम जारी रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगको २० औँ बैठक : पिसिएल नर्सिङको कोटा… नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको… कोशी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णयविरुद्ध कर्मचारी आन्दोलित हृदय रोग केन्द्रमा थपियो जनरल सेवा : १६ करोड बजेट… स्वास्थ्य बीमाको सर्भर लगातार डाउनः अस्पतालमा भिड, बिरामीलाई सास्ती भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै ४ कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं ५ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ६ कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन एञ्जल फर्टिलिटी क्लिनिकले भन्यो, ‘गैरकानुनी र अनैतिक कार्य हामीले गरेका छैनौं’ कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन एञ्जल फर्टिलिटी क्लिनिकले भन्यो, ‘गैरकानुनी र अनैतिक कार्य हामीले गरेका छैनौं’ कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान