गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्यकर्मी रावलद्वारा गाउँपालिकालाई स्ट्रेचर सहयोग स्वास्थ्यकर्मी रावलद्वारा गाउँपालिकालाई स्ट्रेचर सहयोग हेल्थ आवाज मंगलबार, २०८२ भदौ ३ गते, १८:२० मा प्रकाशित वीरेन्द्रनगर—स्वास्थ्यकर्मी तथा समाजसेवी किशोर रावलले नरहरिनाथ गाउँपालिका—९ लालुमा स्ट्रेचर वितरण गरेका छन् । योगी नरहरिनाथ फाउन्डेसनमार्फत रावलले पाँच वडा स्ट्रेचर वितरण गरेका हुन् । रावलले उपलब्ध गराएका ती स्ट्रेचर महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दिइएको नरहरिनाथ फाउन्डेसनका अध्यक्ष प्रकाश भण्डारीले बताए । उनका अनुसार बिरामी बोक्नका लागि सहज हुनेछ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न… विकट मुगुका ‘बल डाक्टर’ कर्णालीले विपन्नलाई अस्पताल जाने-आउने यातायात खर्च उपलब्ध गराउने मेहेलकुना अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं तीन सातादेखि कर्णाली प्रदेश अस्पताल निर्देशकबिहीन वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपालीको जीवनशैली बनिसकेको खोप ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त विकट मुगुका ‘बल डाक्टर’ सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न रोक युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्यकर्मी रावलद्वारा गाउँपालिकालाई स्ट्रेचर सहयोग गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड रुपैयाँ बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त विकट मुगुका ‘बल डाक्टर’ सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न रोक युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्यकर्मी रावलद्वारा गाउँपालिकालाई स्ट्रेचर सहयोग गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड रुपैयाँ बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने