गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्यकर्मी रावलद्वारा गाउँपालिकालाई स्ट्रेचर सहयोग स्वास्थ्यकर्मी रावलद्वारा गाउँपालिकालाई स्ट्रेचर सहयोग हेल्थ आवाज मंगलवार, २०८२ भदौ ३ गते, १८:२० मा प्रकाशित वीरेन्द्रनगर—स्वास्थ्यकर्मी तथा समाजसेवी किशोर रावलले नरहरिनाथ गाउँपालिका—९ लालुमा स्ट्रेचर वितरण गरेका छन् । योगी नरहरिनाथ फाउन्डेसनमार्फत रावलले पाँच वडा स्ट्रेचर वितरण गरेका हुन् । रावलले उपलब्ध गराएका ती स्ट्रेचर महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दिइएको नरहरिनाथ फाउन्डेसनका अध्यक्ष प्रकाश भण्डारीले बताए । उनका अनुसार बिरामी बोक्नका लागि सहज हुनेछ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा नाक, कान र घाँटीसम्वन्धी शिविर, एक हजार बढीले लिए… केएमसीले खाँडाचक्रका १० जनाको निःशुल्क उपचार गर्ने मध्यपश्चिम यातायात प्रालिले बिरामीलाई निःशुल्क बस सेवा दिने स्वास्थ्यमन्त्रीसँग उपकुलपतिको सम्झौताः ‘स्वस्थ कर्णाली, शिक्षित कर्णाली र समृद्ध कर्णाली’को… ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो धेरै पढिएका १ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी २ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ३ नर्सिङ पेसाका नबताइएका कथाहरू ४ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम ५ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ६ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ७ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल TFN ट्रेण्डिङ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ एमबीबीएस पढ्न मन गर्नेलाई एक चिकित्सकको खुलापत्र विश्व स्वास्थ्य संगठनको ७५ वर्ष : सबैका लागि स्वास्थ्यमा जोड औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई स्पाइन ट्रमा रजिष्ट्रीको विस्तृत प्रतिवेदन तयार, ट्रमाको डाटा रजिष्ट्री ५ अस्पतालमा संचालन हुने ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ एमबीबीएस पढ्न मन गर्नेलाई एक चिकित्सकको खुलापत्र विश्व स्वास्थ्य संगठनको ७५ वर्ष : सबैका लागि स्वास्थ्यमा जोड औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई स्पाइन ट्रमा रजिष्ट्रीको विस्तृत प्रतिवेदन तयार, ट्रमाको डाटा रजिष्ट्री ५ अस्पतालमा संचालन हुने ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’