गृहपृष्ठ ∕ समाचार ∕ लगातार उकालोमा मेडिकेयर हस्पिटल लिमिटेडको कारोबार लगातार उकालोमा मेडिकेयर हस्पिटल लिमिटेडको कारोबार हेल्थ आवाज मंगलबार, २०८२ भदौ १० गते, १४:५७ मा प्रकाशित काठमाडौं—चाबहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडको वार्षिक कारोबार तीन वर्षदेखि लगातार उकालोमा रहेको पाइएको छ । अस्पतालको फाइनान्सियल तथ्यांकअनुसार अस्पतालले सन् २०२४ मा ५४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । अस्पतालको कारोबार सन् २०२३ को तुलनामा ४ करोड ८० लाख रुपैयाँ कारोबार वृद्धि गरेको हो । सन् २०२४ मा अस्पतालले ५० करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । अस्पतालको आम्दानीको ६० प्रतिशत हिस्सा ओपीडीका बिरामीहरुबाट प्राप्त रकम हो । यसअघि सन् २०२२ मा मेडिकेयरको वार्षिक कारोबार ४७ करोड २० लाख रुपैयाँ रहेको थियो । सन् १९९६ देखि सञ्चालनमा रहेको मेडिकेयर हस्पिटल लिमिटेडमा ८७ शय्या अस्पताल सञ्चालन गरिरहेको छ । अस्पतालमा गैरआवासीय नेपाली व्यवसायीद्वय जीवा लामिछानेको सानिमा समूह र उपेन्द्र महतोको महतो समूहको लगानी रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिसिटी अस्पताललाई बाढीका कारण ३२ करोड ४० लाख घाटा नेपाल पेडियाट्रिक सोसाइटीद्वारा स्वर्णभष्म/स्वर्णकल्प तल्काल स्थगन गर्न माग वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं भारतको माइन्डस् र कान्तिपुर डेन्टल कलेजबीच शैक्षिक सहकार्य गर्ने सम्झौता मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड ७४ जिल्लामा देखियो डेंगी, एक हप्तामा २११ जनामा डेंगी संक्रमण धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विकट मुगुका ‘बल डाक्टर’ ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नेपाल मेडिसिटी अस्पताललाई बाढीका कारण ३२ करोड ४० लाख घाटा भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं गीत 'सकिएन' सार्वजनिक नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन प्रदेश अस्पतालबाट नागरिकलाई दिने सेवा सुविधाको कमी नहोसः मुख्यमन्त्री कँडेल लगातार उकालोमा मेडिकेयर हस्पिटल लिमिटेडको कारोबार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नेपाल मेडिसिटी अस्पताललाई बाढीका कारण ३२ करोड ४० लाख घाटा भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं गीत 'सकिएन' सार्वजनिक नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन प्रदेश अस्पतालबाट नागरिकलाई दिने सेवा सुविधाको कमी नहोसः मुख्यमन्त्री कँडेल लगातार उकालोमा मेडिकेयर हस्पिटल लिमिटेडको कारोबार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले