गृहपृष्ठ ∕ समाचार ∕ लगातार उकालोमा मेडिकेयर हस्पिटल लिमिटेडको कारोबार लगातार उकालोमा मेडिकेयर हस्पिटल लिमिटेडको कारोबार हेल्थ आवाज मंगलवार, २०८२ भदौ १० गते, १४:५७ मा प्रकाशित काठमाडौं—चाबहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडको वार्षिक कारोबार तीन वर्षदेखि लगातार उकालोमा रहेको पाइएको छ । अस्पतालको फाइनान्सियल तथ्यांकअनुसार अस्पतालले सन् २०२४ मा ५४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । अस्पतालको कारोबार सन् २०२३ को तुलनामा ४ करोड ८० लाख रुपैयाँ कारोबार वृद्धि गरेको हो । सन् २०२४ मा अस्पतालले ५० करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । अस्पतालको आम्दानीको ६० प्रतिशत हिस्सा ओपीडीका बिरामीहरुबाट प्राप्त रकम हो । यसअघि सन् २०२२ मा मेडिकेयरको वार्षिक कारोबार ४७ करोड २० लाख रुपैयाँ रहेको थियो । सन् १९९६ देखि सञ्चालनमा रहेको मेडिकेयर हस्पिटल लिमिटेडमा ८७ शय्या अस्पताल सञ्चालन गरिरहेको छ । अस्पतालमा गैरआवासीय नेपाली व्यवसायीद्वय जीवा लामिछानेको सानिमा समूह र उपेन्द्र महतोको महतो समूहको लगानी रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ नर्सिङ पेसाका नबताइएका कथाहरू ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ५ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ६ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन ७ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी TFN ट्रेण्डिङ भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी नर्सिङ पेसाका नबताइएका कथाहरू भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी नर्सिङ पेसाका नबताइएका कथाहरू