गृहपृष्ठ ∕ समाचार ∕ नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध हेल्थ आवाज बिहीबार, २०८२ कात्तिक १३ गते, १२:५२ मा प्रकाशित फाइल तस्वीर काठमाडौं—सरकारीसरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत निजी स्वास्थ्य संस्थाका नर्सहरुको मागमा ऐक्यबद्धता जनाउँदैं देशभरका नर्सहरुले इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध पारेका छन् । बिहीबार उनीहरुले देशभरका अस्पतालहरुमा इमर्जेन्सीबाहेकका सेवा १० बजेदेखि १२ बजेसम्म दुई घण्टा अवरुद्ध पारेका हुन् । नेपाल नर्सिङ संघको अगुवाईमा निजी अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको सरकारीसरह पारिश्रमिक माग गर्दै नर्सहरु सशक्त आन्दोलन सुरु गरेका छन् । सुरुमा निजी मेडिकल कलेजहरुबाट सुरु भएको पारिश्रमिक सम्बन्धी नर्स र स्वास्थ्यकर्मीहरुको यो आन्दोलन अहिले देशव्यापी बनेको छ । निजी सवास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदैं सरकारी अस्पतालमा नर्सहरुले प्रदर्शन सुरु गरेका छन् । कतिपय निजी अस्पतालका नर्सहरु प्रदर्शनमै उत्रिएका छन् भने कतिपय अस्पतालका नर्सहरुले कालोपट्टी बाँधेर काम गरिरहेका छन् । बुधबार नेपाल नर्सिङ संघले विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निरन्तर समाधानतर्फ लागिरहेतापनि मागको सम्बोधन हुन नसकेको उल्लेख छ । संघले जायज मागहरु पूर्ण रुपमा सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? यसरी बुझौं योगको महत्व बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? यसरी बुझौं योगको महत्व बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल