गृहपृष्ठ ∕ अन्य ∕ नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न हेल्थ आवाज सोमबार, २०८२ पुस १४ गते, १८:१४ मा प्रकाशित काठमाडौं—नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले क्यान्सरको बहु—विषयक मोडल सम्बन्धी सिएमई कार्यक्रम सम्पन्न गरेको छ । १२ पुसमा पाल्पामा ‘बहुविषयगत मोडलः व्यक्तिगत क्यान्सर उपचार’ विषयमा सिएमई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पाल्पामा कार्यरत चिकित्सकहरुबीच महत्वपूर्ण ज्ञान साझेदारी र अन्तक्रिया छलफल सत्र सम्पन्न गरिएको नेपाल क्यान्सर अस्पतालले जनाएको छ । कार्यक्रममा लुम्बिनी मेडिकल कलेजका सह—प्राध्यापक तथा प्रिन्सिपल डा. राजुप्रसाद शाक्य र नेपाल चिकित्सक संघका प्रा.डा. निलराज शर्मा विशेष अतिथी रहेका थिए । डा. शाक्य र डा. शर्माले कार्यक्रमको उद्देश्य, महत्व तथा क्यान्सर उपचारमा बहु विषयक मोडेलको आवश्यकताबारेमा विचार व्यक्त गरेका थिए । कार्यक्रमलाई नेपाल क्यान्सर अस्पतालका अध्यक्ष तथा वरिष्ठ कन्सल्ट्यान्ट मेडिकल अंकोलोजिष्ट डा. सुदीप श्रेष्ठ, मेडिकल निर्देशक तथा वरिष्ठ कन्सल्ट्यान्ट मेडिकल अंकोलोजिष्ट डा. विजेशराज घिमिरेले नेतृत्व गर्दै वैज्ञानिक सत्र संचालन गरेका थिए । दुवै जनाले आधुनिक क्यान्सर उपचारमा बहुअनुशासनिक टोलीको भूमिका, व्यक्तिगत तथा समग्र उपचार दृष्टिकोण र प्रभावकारी व्यवस्थापन प्रणालीबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । सहभागी चिकित्सकहरुले ज्ञानमूलक कार्यक्रम निरन्तरताको अपेक्षा व्यक्त गरेका थिए । कार्यक्रमको संयोजन नेपाल क्यान्सर अस्पतालको मार्केटिङले गरेको थियो । कार्यक्रममा पाल्पाका सबै अस्पतालका चिकित्सकहरुको सहभागिता रहेको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द