गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयमा भानुभक्त इन, उपेन्द्र यादव आउट स्वास्थ्य मन्त्रालयमा भानुभक्त इन, उपेन्द्र यादव आउट हेल्थ आवाज बुधबार, २०७६ मंसीर ४ गते, २१:३५ मा प्रकाशित काठमाडौं—समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्हालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठनको चर्चाका बीच बुधबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवको मन्त्रालय खोसेका हुन् । ओली स्वास्थ्य मन्त्रालयमा आफूनिकट भानुभक्त ढकाललाई लिएका छन् । यादवलाई भने कानुनमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ । प्रधानमन्त्री ओली यादवले मन्त्रालयमा ध्यान नदिएको, विदेश मात्रै चहारेको भन्दैं असन्तुष्ट थिए । यसअघि ओलीले यादवलाई सरकार छाड्न वा मन्त्रालयमा ध्यान दिन भनेको चर्चा चलेको थियो । समाजवादी पार्टीको हालै सम्पन्न राष्ट्रिय परिषद् बैठकले सरकारलाई पर्ख र हेरको अवस्थामा बस्ने र तत्काल सरकार नछाड्ने निर्णय गरेको थियो । यादव पछिल्लो १५ महिनामा १७ वटा विदेश भ्रमणमा निस्किएका थिए । उनको कामप्रति पनि प्रधानमन्त्रीले पटक—पटक प्रश्न उठाउँदैं आएका थिए । अहिले पनि यादव भारत भ्रमणमा रहेका छन् । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको विदेश मोहः १४ महिनामा १५ देशको भ्रमण क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ कर्णालीमा जटिल रोगको उपचारको अभाव सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी कर्णालीमा जटिल रोगको उपचारको अभाव सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी