गृहपृष्ठ ∕ समाचार ∕ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल हेल्थ आवाज आईतबार, २०८२ माघ १८ गते, १४:५१ मा प्रकाशित काठमाडाैं- रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी प्रचारमा गएका वेला बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ । काठमाडौ स्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले आइतवार १२ः४५ मा उनको मृत्यु भएको घोषणा गरेको हो । अस्पतालले सिटौलालाई सबअरेनहाइड हेमोरेज भएको र सो को उपचार पद्धती अनुसार क्रिटिकल केयर र न्यूरो सर्जरी टिमले उपचार गरेको उल्लेख गरेको छ । सिटौला अस्पताल ल्याइनु अघि नै अछाममा श्वासप्रश्वास बन्द भएर ४५ मिनेट सिपिआर(काडियो पल्मोनरी रेसिस्टेसन) दिएर मुटुको चाल पुन फर्काइएको त्यस अवधीमा ज्वरो आएको उल्लेख छ । त्यसको व्यवस्थापन गरी नेपाली सेनाको जहाजबाट काठमाडौ ल्याइएको उल्लेख छ । काठमाडौ ल्याएर आइसीयुमा उपचार गरीएको र त्यस समयमा पनि मधुमेह बढेको त्यसलाई नियन्त्रण गरीएको तर जटिल समस्या भएका कारण ४८ घण्टा उच्च निगरानी गर्दा पनि मस्तिस्क कार्यक्षमतामा पुन प्राप्तीको संकेत नदेखिएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार यसकारण हुन्छ स्मरणशक्ति कमजोर, नखानुहोस यी खानेकुरा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार यसकारण हुन्छ स्मरणशक्ति कमजोर, नखानुहोस यी खानेकुरा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान