गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री भानुभक्त ढकालद्वारा पदभार ग्रहण स्वास्थ्यमन्त्री भानुभक्त ढकालद्वारा पदभार ग्रहण हेल्थ आवाज बिहीबार, २०७६ मंसीर ५ गते, १३:३९ मा प्रकाशित काठमाडौं—स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पदभार ग्रहण गरेका छन् । बिहीबार उनले स्वास्थ्य मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका थिए । यसअघि स्वास्थ्य मन्त्री रहेका उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादवलाई भने कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पदभार ग्रहण गर्दै मन्त्री ढकालले आफूलाई प्रधानमन्त्रीले जनताको स्वास्थ्यसँग सरोकार राख्ने मन्त्रालयको जिम्मेवारी दिएको बताए । उनले आफूले मन्त्रालयलाई अनिर्णयको बन्दी नबनाउने बताउदैं सबैलाई सहयोग गर्न आग्रह गरे । मन्त्री ढकालले भने, ‘स्वास्थ्य मन्त्रालयमा नयाँ अनुभव हो, काम गरेर जनताको मन जितेर जान्छु । मन्त्रालयलाई अनिर्णयको बन्दी हुन दिन्न । सबैले सहयोग गर्नुहोस ।’ मन्त्री ढकालले सबैंको जिम्मेवारी बाडफाड सीमा राखेर केही समयमा गरिने बताउदैं सेवा गर्न नसक्नेलाई विदा लिन समेत सुझाव दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन