गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्य मन्त्री डाक्टर सुधा गौतम जुम्ला आउँदै स्वास्थ्य मन्त्री डाक्टर सुधा गौतम जुम्ला आउँदै मानदत्त रावल मंगलबार, २०८२ माघ २७ गते, १२:५२ मा प्रकाशित जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपलब्धि र समस्या बुझ्न स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम जुम्ला आउने भएकी छन् । मंगलबार मन्त्री गौतम जुम्ला आउने भएकी हुन् । अहिले नेपालगन्ज विमानस्थलबाट जुम्ला आउने तयारी छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विधार्थीसंँग छलफल गर्ने, चेरे चौरमा निर्माण भइरहेको भवनको निरिक्षण गर्नेलगायतका कार्यक्रमका लागि स्वास्थ्यमन्त्री जुम्ला आउन लागेको प्रतिष्ठान उपकुलपति डा. पुजन रोकायाले बताए । ‘यहाँ थुप्रै काम गर्न खोजेका छौं । केही अधुरा काम पनि छन् । त्यसको प्रत्यक्ष अनुगमन गर्ने र समस्या उद्देश्यका साथ स्वास्थ्य मन्त्री डा. गौतम जुम्ला आउन थाल्नुभएको हो,’ डा. रोकायाले भने । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जिल्लाका सुरक्षा निकायसँग पनि छलफल गर्ने मन्त्रीको कार्यतालिका रहेको बताए । उनका अनुसार भोली मन्त्री जुम्लाबाट मुगु जाने छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव