गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्य मन्त्री डाक्टर सुधा गौतम जुम्ला आउँदै स्वास्थ्य मन्त्री डाक्टर सुधा गौतम जुम्ला आउँदै मानदत्त रावल मंगलबार, २०८२ माघ २७ गते, १२:५२ मा प्रकाशित जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपलब्धि र समस्या बुझ्न स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम जुम्ला आउने भएकी छन् । मंगलबार मन्त्री गौतम जुम्ला आउने भएकी हुन् । अहिले नेपालगन्ज विमानस्थलबाट जुम्ला आउने तयारी छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विधार्थीसंँग छलफल गर्ने, चेरे चौरमा निर्माण भइरहेको भवनको निरिक्षण गर्नेलगायतका कार्यक्रमका लागि स्वास्थ्यमन्त्री जुम्ला आउन लागेको प्रतिष्ठान उपकुलपति डा. पुजन रोकायाले बताए । ‘यहाँ थुप्रै काम गर्न खोजेका छौं । केही अधुरा काम पनि छन् । त्यसको प्रत्यक्ष अनुगमन गर्ने र समस्या उद्देश्यका साथ स्वास्थ्य मन्त्री डा. गौतम जुम्ला आउन थाल्नुभएको हो,’ डा. रोकायाले भने । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जिल्लाका सुरक्षा निकायसँग पनि छलफल गर्ने मन्त्रीको कार्यतालिका रहेको बताए । उनका अनुसार भोली मन्त्री जुम्लाबाट मुगु जाने छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन योग के हो ? यसका प्रकार र फाइदा मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन योग के हो ? यसका प्रकार र फाइदा मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ