गृहपृष्ठ ∕ समाचार ∕ नेशनल मेडिकल कलेजका झण्डै १ सय जना विद्यार्थीलाई होस्टेल प्रवेशमा रोक नेशनल मेडिकल कलेजका झण्डै १ सय जना विद्यार्थीलाई होस्टेल प्रवेशमा रोक हेल्थ आवाज बिहीबार, २०७६ मंसीर ५ गते, २०:३८ मा प्रकाशित तस्वीरुः बिहीबार होस्टेल छिर्न नदिइएका एमबीबीएस प्रथम वर्षका विद्यार्थी वीरगन्ज-नेशनल मेडिकल कलेज वीरगन्जले एमबीबीएस पहिलो वर्षमा अध्ययनरत एक सय विद्यार्थीलाई होस्टेल प्रवेशमा रोक लगाएको छ । बढी लिएको शुल्क फिर्ताको माग राखेर रिले अनसनमा बसेका विद्यार्थीलाई सिनियर विद्यार्थीले होस्टेल प्रवेशमा रोक लगाएका हुन । शुल्क फिर्ताको माग राखेर विद्यार्थीहरु बिहिवार दिउँसो रिले अनसनमा बसेका थिए । आन्दोलनरत विद्यार्थीका अनुसार रिले अनसनमा बसेको भन्दै होस्टेल प्रवेशमा रोक लगाएको हो । कलेजको मुख्य गेटबाट भित्र छिर्न नदिएपछि चिसो रातमा विद्यार्थीको बास होस्टल बाहिर भएको छ । विद्यार्थीहरुले बढी लिएको रकम फिर्ता वा समायोजन नहुँदासम्म नियमित आन्दोलन गर्ने बताए । उनीहरुले समस्या समाधान नहुँदासम्म परिक्षा समेत बहिस्कार गर्ने बताएका छन् । आगामी मंसिर १९ गतेबाट मेडिकल शिक्षाका विभिन्न विद्यामा परिक्षा हुदैछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त