गृहपृष्ठ ∕ समाचार ∕ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा हेल्थ आवाज बिहीबार, २०८२ चैत्र ५ गते, १०:२६ मा प्रकाशित काठमाडौं—नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएका छन् । बुधबार उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । विशेष महाधिवेशनबाट पूर्व सभापति शेरबहादुर देउवालाई अपदस्थ गर्दै थापा नेपाली कांग्रेसको सभापति भएका थिए । उनको नेतृत्वमा रहेको नेपाली कांग्रेसले २१ फागुनमा भएको निर्वाचनमा देशव्यापी रुपमा पराजय भोगेपछि थापामाथि राजीनामाको नैतिक दबाब परेको थियो । २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभामा ८९ सांसदका साथ पहिलो दल बनेको नेपाली कांग्रेसको २१ फागुन २०८२ सालको निर्वाचनमा ३८ सिटमा खुम्चिएको छ । थापा स्वयं पनि सर्लाही—४ बाट भारी मतान्तरले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भएका थिए । पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका थापाको राजीनामा शुक्रबार बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा पेश हुने बताइएको छ । तर, बैठकले उनको राजीनामा अस्वीकृत गर्ने सम्भावना प्रबल रहेको जानकारहरु बताउँछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह