गृहपृष्ठ ∕ समाचार ∕ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा हेल्थ आवाज बिहीबार, २०८२ चैत्र ५ गते, १०:२६ मा प्रकाशित काठमाडौं—नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएका छन् । बुधबार उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । विशेष महाधिवेशनबाट पूर्व सभापति शेरबहादुर देउवालाई अपदस्थ गर्दै थापा नेपाली कांग्रेसको सभापति भएका थिए । उनको नेतृत्वमा रहेको नेपाली कांग्रेसले २१ फागुनमा भएको निर्वाचनमा देशव्यापी रुपमा पराजय भोगेपछि थापामाथि राजीनामाको नैतिक दबाब परेको थियो । २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभामा ८९ सांसदका साथ पहिलो दल बनेको नेपाली कांग्रेसको २१ फागुन २०८२ सालको निर्वाचनमा ३८ सिटमा खुम्चिएको छ । थापा स्वयं पनि सर्लाही—४ बाट भारी मतान्तरले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भएका थिए । पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका थापाको राजीनामा शुक्रबार बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा पेश हुने बताइएको छ । तर, बैठकले उनको राजीनामा अस्वीकृत गर्ने सम्भावना प्रबल रहेको जानकारहरु बताउँछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… आजैंबाट राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थालौं : डा. तोसिमा स्वास्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच भेटवार्ता शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश ५० औषधि उधोग ‘सिक युनिट’को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको… धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग TFN ट्रेण्डिङ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा