गृहपृष्ठ ∕ अन्य ∕ दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल हेल्थ आवाज शुक्रबार, २०८२ चैत्र २७ गते, १०:५७ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रहरी अस्पताल पुगेका छन् । शुक्रबार विहान ८ बजे प्रधानमन्त्री दाँतको उपचारका लागि पानीपोखरीस्थित प्रहरी अस्पताल पुगेका हुन् । ‘उहाँ दाँतको उपचारका लागि आउनुभएको थियो,’ प्रहरी अस्पतालमा मेडिकल निर्देशक डा. सुन्दरप्रसाद ह्योजुले भने, ‘उपचारपछि उहाँ फर्किसक्नुभएको छ ।’ प्रधानमन्त्री शाहले दाँतको उपचारका लागि प्रहरी अस्पताल रोजेका हुन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ कसरी गर्ने छालाको हेरचाह ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ छालालाई घामबाट जोगाउने ७ सरल उपाय दाँत र मुखको स्वास्थ्य र यसको महत्व पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु छालालाई घामबाट जोगाउने ७ सरल उपाय दाँत र मुखको स्वास्थ्य र यसको महत्व पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु