गृहपृष्ठ ∕ समाचार ∕ सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पनि एउटै सचिव रहने सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पनि एउटै सचिव रहने हेल्थ आवाज सोमबार, २०८३ जेठ २५ गते, ११:०० मा प्रकाशित काठमाडौं—सरकारले एक मन्त्रालयमा एक जना मात्रै सचिव राख्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार नै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डिल्लीराज शर्मालाई प्रधानमन्त्री कार्यलय तानिएको छ । यसअघि स्वास्थ्य मन्त्रालयका एउटा प्रशासनतर्फको सचिव र स्वास्थ्यतर्फको सचिव गरी दुई सचिव रहने व्यवस्था थियो । तर, सरकारले शासकीय सुधारअन्तर्गत मन्त्रालयको संख्या कटौती गरेर १८ मा झारेसँगै सचिवको दरबन्दीमा कटौती गर्न सुरु गरेको हो । एक मन्त्रालयमा एउटा मात्रै सचिव राख्ने तयारीसँगै अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि एउटा मात्रै सचिव रहनेछन् । हाल स्वास्थ्य सचिव डा. विकास देवकोटा मात्रै स्वास्थ्य मन्त्रालयमा सचिव छन् । सरकारको यो निर्णयसँगै लामो समयदेखि दुई सचिव रहँदैं आएको स्वास्थ्य मन्त्रालयमा अब एउटा मात्रै प्रशासनिक नेतृत्व कायम हुने भएको छ । सरकारले अन्य दुई सचिव रहेका अधिकांश मन्त्रालयहरुबाट पनि सचिवहरु फिर्ता गरिसकेको छ । केहीमा मन्त्रालयका सचिवहरु भने फिर्ता गर्ने तयारीमा सरकार छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू