गृहपृष्ठ ∕ समाचार ∕ सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पनि एउटै सचिव रहने सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पनि एउटै सचिव रहने हेल्थ आवाज सोमबार, २०८३ जेठ २५ गते, ११:०० मा प्रकाशित काठमाडौं—सरकारले एक मन्त्रालयमा एक जना मात्रै सचिव राख्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार नै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डिल्लीराज शर्मालाई प्रधानमन्त्री कार्यलय तानिएको छ । यसअघि स्वास्थ्य मन्त्रालयका एउटा प्रशासनतर्फको सचिव र स्वास्थ्यतर्फको सचिव गरी दुई सचिव रहने व्यवस्था थियो । तर, सरकारले शासकीय सुधारअन्तर्गत मन्त्रालयको संख्या कटौती गरेर १८ मा झारेसँगै सचिवको दरबन्दीमा कटौती गर्न सुरु गरेको हो । एक मन्त्रालयमा एउटा मात्रै सचिव राख्ने तयारीसँगै अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि एउटा मात्रै सचिव रहनेछन् । हाल स्वास्थ्य सचिव डा. विकास देवकोटा मात्रै स्वास्थ्य मन्त्रालयमा सचिव छन् । सरकारको यो निर्णयसँगै लामो समयदेखि दुई सचिव रहँदैं आएको स्वास्थ्य मन्त्रालयमा अब एउटा मात्रै प्रशासनिक नेतृत्व कायम हुने भएको छ । सरकारले अन्य दुई सचिव रहेका अधिकांश मन्त्रालयहरुबाट पनि सचिवहरु फिर्ता गरिसकेको छ । केहीमा मन्त्रालयका सचिवहरु भने फिर्ता गर्ने तयारीमा सरकार छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन… स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी… ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य… कप्तानगन्ज घटना : शरीरमा गोलीको चोट भएका ९ जनाको विराटनगरका… धेरै पढिएका १ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका २ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य मानसिक एकाग्रता र शारीरिक सबलता बढाउने योग एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य मानसिक एकाग्रता र शारीरिक सबलता बढाउने योग एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्