गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीको स्वाथ्य अवस्था सुधारोन्मुख, पानी खाए, गफगाफ पनि गरे प्रधानमन्त्रीको स्वाथ्य अवस्था सुधारोन्मुख, पानी खाए, गफगाफ पनि गरे हेल्थ आवाज बुधबार, २०७६ मंसीर ११ गते, ११:१६ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । मंगलबार दिनभर निकै गंम्भीर रहेको स्वास्थ्य बुधबारबाट सुधार देखिएको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै जोडिएको भेन्टिलेटर निकालिएको छ । डा. प्रेम ज्ञवालीका अनुसार ओलीले बुधबार बिहान पानी खानेदेखि चिकित्सक र आफन्तसँग गफ पनि गरेका छन् । स्वास्थ्य उत्साहजनक रुपमा सुधार देखिए पनि कम्तिमा दुई दिन वार्डमा नलाने चिकित्सकको निर्णय छ । उनका अनुसार दुई दिनसम्म आईसियुमा राखेर उपचार गरिने छ । ‘वार्डमा सारेपनि भेटघाटमा मान्छे आउने र संक्रमण हुने सम्भावना देखिएकाले केही दिन आईसीयुमै राखेर उपचार गर्ने निर्णय भएको हो,’ उनले भने । मंगलबार देखिएको संक्रमण निकै कम भएर गएको स्वास्थ्य रिपोर्टले जनाएको छ । बुधबार बिहान अस्पतालले पनि एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य अवस्था राम्रो भएको जनाएको छ । अहिले प्रधानमन्त्री कुराकानी गर्न सक्ने अवस्थामा भएको विज्ञप्तीमा भनिएको छ । मंगलबार बिहान अत्याधिक पेट दुखेपछि ओली मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टर गएका थिए । स्वास्थ्य परीक्षणमा उनलाई एपेन्डिसाइटीस भएको देखिएपछि तत्काल शल्यक्रिया गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र… ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… आजैंबाट राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थालौं : डा. तोसिमा स्वास्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच भेटवार्ता धेरै पढिएका १ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ४ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र प्रसूति सेवा विस्तार गरिने ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र प्रसूति सेवा विस्तार गरिने