गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीको स्वाथ्य अवस्था सुधारोन्मुख, पानी खाए, गफगाफ पनि गरे प्रधानमन्त्रीको स्वाथ्य अवस्था सुधारोन्मुख, पानी खाए, गफगाफ पनि गरे हेल्थ आवाज बुधबार, २०७६ मंसीर ११ गते, ११:१६ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । मंगलबार दिनभर निकै गंम्भीर रहेको स्वास्थ्य बुधबारबाट सुधार देखिएको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै जोडिएको भेन्टिलेटर निकालिएको छ । डा. प्रेम ज्ञवालीका अनुसार ओलीले बुधबार बिहान पानी खानेदेखि चिकित्सक र आफन्तसँग गफ पनि गरेका छन् । स्वास्थ्य उत्साहजनक रुपमा सुधार देखिए पनि कम्तिमा दुई दिन वार्डमा नलाने चिकित्सकको निर्णय छ । उनका अनुसार दुई दिनसम्म आईसियुमा राखेर उपचार गरिने छ । ‘वार्डमा सारेपनि भेटघाटमा मान्छे आउने र संक्रमण हुने सम्भावना देखिएकाले केही दिन आईसीयुमै राखेर उपचार गर्ने निर्णय भएको हो,’ उनले भने । मंगलबार देखिएको संक्रमण निकै कम भएर गएको स्वास्थ्य रिपोर्टले जनाएको छ । बुधबार बिहान अस्पतालले पनि एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य अवस्था राम्रो भएको जनाएको छ । अहिले प्रधानमन्त्री कुराकानी गर्न सक्ने अवस्थामा भएको विज्ञप्तीमा भनिएको छ । मंगलबार बिहान अत्याधिक पेट दुखेपछि ओली मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टर गएका थिए । स्वास्थ्य परीक्षणमा उनलाई एपेन्डिसाइटीस भएको देखिएपछि तत्काल शल्यक्रिया गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं ७ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा