गृहपृष्ठ ∕ समाचार ∕ अस्पताललाई ‘बेबी वार्मर’ र ‘फोटो थेरापी मेसिन’ अस्पताललाई ‘बेबी वार्मर’ र ‘फोटो थेरापी मेसिन’ डी. आर. बन्जाडे मंगलबार, २०७६ मंसीर २४ गते, १६:२१ मा प्रकाशित मंसिर – प्रदेश ५ को पहाडी जिल्ला गुल्मीमा रहेको जिल्ला अस्पताल तम्घासलाई नवजात बच्चाका लागि अवश्यक सामाग्री उपलव्ध गराइएको छ । नबजात शिशु जन्मीएपछि चिसोबाट बचाउनका लागि प्रयोग गरिने ‘बेबी वार्मर’ र बच्चाको उपचारमा सघाउपुर्याउने ‘फोटो थेरापी मेसिन’ अस्पताललाई हस्तान्तरण गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तरगत लायन्स क्लब अफ तम्घासले सातलाख बराबरका ती साम्रगी हस्तारन्तरण गरेको छ । नबजात शिशुहरुको अकाल मै मृत्यू हुने अबस्थाको अन्त्य होस् भन्नका लागि सहयोग गरेको क्लबका अध्यक्ष बालसिंह काउछाले बताए । ‘हामी अस्पतलामा जन्मलिने नवजात शिशुहरुले समान्य चिसोका कारण ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले समाग्री खरिद गरेका हौँ । सामाजिक रुपमा नै यसले सकारात्मक प्रभाव पार्ने छ ।’– उनले भने । उनले दुखी गरिब बिपन्न र अशक्तहरुलाई विभिन्न शिर्षकमा सहयोग हुराउँदै आएको समेत स्मरण गरे । अस्पतालमा यस प्रकारका उपकरणहरुको अभावमा समस्या हुँदै आएकोमा संस्थाहरुले गरेको सहयोगले बालकालिकाको लागि निकै उपयोगि हुने अस्पतालका प्रमुख डा. उत्तम पच्याले बताए । उनले अस्पताल र नबजात शिशुहरुको उपचारमा ठुलो सहयोग पुग्ने विस्वास समेत लिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त