गृहपृष्ठ ∕ समाचार ∕ यी खानाबाट टाढै राख्नुस् आफ्ना बालवालिकालाई यी खानाबाट टाढै राख्नुस् आफ्ना बालवालिकालाई हेल्थ आवाज आईतबार, २०७६ पुस २० गते, ११:२१ मा प्रकाशित तस्वीरwww.parents.com बालवालिका वयस्क ब्यक्तिहरुको तुलनामा धेरै भोकाइ रहन्छन् । जसकारण उनीहरु पटक पटक खान रुचाउँछन् । आफ्ना स्वास्थय स्थितीबारे खासै सचेत नरहने उनीहरु विशेष गरी अझ बजारमा पाइने विभिन्न मसालेदार, गुलियो मिश्रित खाना र प्याकिङ गरी राखेका खानहरुप्रति लोभिने तथा मोहित हुने गर्छन् । यसरी उनीहरुको रोजाइमा पर्ने गरेको अधिकांश खानाहरुले भने उनीहरुको स्वास्थ्यमा नकरात्मक असर पु¥याउने कुरा एक अध्ययनले पुष्टि गरेको छ । पछिल्लो पटक गरिएको एक अनुसन्धानले बालबालिकाको पहिलो रोजाइमा पर्ने गरेको खानाहरुले उनीहरुमा कस्तो किसिमको प्रभाव पार्दछ भन्ने विषयमा अध्ययन गरेको छ । उक्त अध्ययनले प्रत्येक अभिभावकलाई आफ्ना बालबालिकालाई निन खानाहरु नदिन आग्रह गरेका छन्ः मह ग्यासयुक्त पेय पदार्थ रेडिमेड जुस तथा विभिन्न किसिमका पेय पदार्थ प्याक गरिएका म्याक्रोनी तथा चिज फ्रुट स्याक्स क्यानमा पाइने माछा मासु चुइगम आइसक्रिम पाउडर दुध फ्रोजन मासुका आइटम अन्य खानामा मिलाइएको चिज कफी जंक फुड कुकिज । यस्ता खानाको प्रयोगले उनीहरुको विशेष गरी कोलेस्टोर, सुगर तथा एपेडिक्सजस्ता विभिन्न रोगहरु निम्त्याउनुका साथै मृगौला र मुटुमा समेत असर पु¥याइ उनीहरुको वौद्धिक क्षमतामा समेत नकारात्मक असर पु¥याउँछ । जुन उनीहरुको निम्ति घातक रहन्छ । त्यसैले यस्ता खानाहरुबाट उनीहरुलाई टाढै राख्नुपर्दछ । -एजेन्सीको सहयोगमा क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी TFN ट्रेण्डिङ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए