गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयले माग्याे ६० दिन बढी गयल कर्मचारीकाे विवरण स्वास्थ्य मन्त्रालयले माग्याे ६० दिन बढी गयल कर्मचारीकाे विवरण हेल्थ आवाज बुधबार, २०७६ माघ १ गते, १९:२३ मा प्रकाशित काठमाडाैं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालयलाई जानकारी नदिइ ६० दिन भन्दा बढी गयल हुने कर्मचारीको विवरण माग गरेको छ । मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक व्यवस्था विभाग, मन्त्रालय अन्र्तगतका सबै प्रतिष्ठान, अस्पताल र कार्यालयहरुलाइ पत्र पठाइ ७ दिन भित्र त्यस्ता कर्मचारीको विवरण पठाउन निर्देशन दिएको छ । कार्यलयलाइ जानकारी नदिइ ६० दिन भन्दा बढी गयल हुने कर्मचारीको नाम, चर, संकेत नं., पद र अनुपस्थित मिति उल्लेख गर्न भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त