गृहपृष्ठ ∕ समाचार ∕ ३१ जना स्वास्थ्यकर्मीको तह र श्रेणी सच्चिएर पुनःसमायोजन(सूची सहित) ३१ जना स्वास्थ्यकर्मीको तह र श्रेणी सच्चिएर पुनःसमायोजन(सूची सहित) हेल्थ आवाज मंगलबार, २०७६ माघ ७ गते, १७:४२ मा प्रकाशित काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३१ जना स्वास्थ्यकर्मीको तह र श्रेणी सच्याएर पुनः समायोजन गरेको छ । यसअघि तह र श्रेणी बिग्रिएको भन्दै उनीहरुले मन्त्रालयमा गुनासो दर्ता गरेका थिए । यसअघि भएको समायोजनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदनामबाट तय भएका तह र श्रेणीलाई मान्यता नदिने भनेपछि समस्या सृजना भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर भानुभक्त ढकाल आएपछि कितावखानामा दर्ता भएको तह र श्रेणीलाई नै मान्यता दिने गरी मन्त्रीपरिषदबाट पास गराएपछि समस्या समाधान भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान