गृहपृष्ठ ∕ समाचार ∕ शंकास्पद २ विरामीको रिपोर्टमा कोरोना भाइरस नभएको पुष्टि शंकास्पद २ विरामीको रिपोर्टमा कोरोना भाइरस नभएको पुष्टि हेल्थ आवाज सोमबार, २०७६ माघ १३ गते, १७:४४ मा प्रकाशित काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परिक्षण गराएका शंकास्पद दुई विरामीको रिपोर्टमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । सोमबार राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले बताए । रिपोर्ट सकरात्मक आएका कारण चाँडै डिस्चार्ज गर्ने तयारी रहेको समेत् उनले जानकारी दिए। बाँकी एक महिलाको नमुना परिक्षण भने मंगलबार हुनेछ। अहिलेसम्म एक नेपालीमा मात्रै कोरोना भाइरस पुष्टि भएको छ । चीनको वुहान प्रान्तबाट नेपाल फर्किएका एक नेपाली विद्यार्थीमा कोराना भाइरस भएको पुष्टि भएको थियो। उनको रिपोर्ट जाँचको लागि भने हङकङ पठाइएको थियो। हेल्थआवाजसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भाइरस सङ्क्रमित उक्त विद्यार्थीको बाहेक कुनै पनि रिपोर्ट परिक्षणका लागि विदेश नपठाइएको बताए। चीनबाट फैलिएको कोराना भाइरसले विश्वलाई त्रसित बनाएको छ। हालसम्मको तथ्याङ्क अनुसार कोरानाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ भने करिब २३ हजार जना प्रभावित छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ६ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ७ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र TFN ट्रेण्डिङ इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु