गृहपृष्ठ ∕ समाचार ∕ खाली भएकाे १ वर्ष ४ महिनापछि क्यान्सर अस्पताल अध्यक्षमा डा. लामिछाने खाली भएकाे १ वर्ष ४ महिनापछि क्यान्सर अस्पताल अध्यक्षमा डा. लामिछाने हेल्थ आवाज मंगलबार, २०७६ माघ १४ गते, १९:२७ मा प्रकाशित काठमाडौ– सरकारले विकास समितिको अध्यक्ष खाली भएको एक वर्ष १ वर्ष ४ महिनापछि भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष नियुक्ती गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले क्यान्सर अस्पतालका उप-निर्देशक डा. निर्मल लामिछानेलाई अध्यक्षमा नियुक्त गरेको हो । युरोलोजिष्ट डा. लामिछाने यसअघि सोही अस्पतालको डेपुटी डाइरेक्टर रहेका थिए । २०७५ असोज २ गते विकास समितिका तत्कालीन अध्यक्ष डा. प्रकाश न्यौपानेको कार्यवधी सकिएपछि अध्यक्ष नियुक्ती हुन सकेको थिएन । डा. न्यौपानेले भरतपुर महानगरपालिकाका मेयरलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको आईएसओ… डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा. चालिसे र डा. सेढाई नियुक्त धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ३ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ४ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ५ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ६ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ७ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी TFN ट्रेण्डिङ स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको आईएसओ एक्रिडिटेसन गरिदै डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको आईएसओ एक्रिडिटेसन गरिदै डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट