गृहपृष्ठ ∕ समाचार ∕ खाली भएकाे १ वर्ष ४ महिनापछि क्यान्सर अस्पताल अध्यक्षमा डा. लामिछाने खाली भएकाे १ वर्ष ४ महिनापछि क्यान्सर अस्पताल अध्यक्षमा डा. लामिछाने हेल्थ आवाज मंगलबार, २०७६ माघ १४ गते, १९:२७ मा प्रकाशित काठमाडौ– सरकारले विकास समितिको अध्यक्ष खाली भएको एक वर्ष १ वर्ष ४ महिनापछि भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष नियुक्ती गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले क्यान्सर अस्पतालका उप-निर्देशक डा. निर्मल लामिछानेलाई अध्यक्षमा नियुक्त गरेको हो । युरोलोजिष्ट डा. लामिछाने यसअघि सोही अस्पतालको डेपुटी डाइरेक्टर रहेका थिए । २०७५ असोज २ गते विकास समितिका तत्कालीन अध्यक्ष डा. प्रकाश न्यौपानेको कार्यवधी सकिएपछि अध्यक्ष नियुक्ती हुन सकेको थिएन । डा. न्यौपानेले भरतपुर महानगरपालिकाका मेयरलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने योग के हो ? यसका प्रकार र फाइदा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने योग के हो ? यसका प्रकार र फाइदा