गृहपृष्ठ ∕ समाचार ∕ कोरोना भाइरस परीक्षणको निम्ति दुई जना टेकु अस्पतालमा भर्ना कोरोना भाइरस परीक्षणको निम्ति दुई जना टेकु अस्पतालमा भर्ना हेल्थ आवाज बुधबार, २०७६ माघ १५ गते, १७:१४ मा प्रकाशित राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस परीक्षणको निम्ति शंकास्पद दुई व्यक्ति भर्ना भएका छन् । चीनबाट नेपाल फर्किएका ती व्यक्तिलार्ई कोरोना भाइरस परीक्षणको निम्ति बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको आइसोलेशन बेडमा भर्ना गरिएको हो । आवश्यक परिक्षणपछि मात्र उनीहरुको स्वास्थ्य स्थितिबारे बोल्न सकिने स्रोतले जनाएको छ । कोरोना भाइरसको व्यापक त्रास फैलिरहेको सन्दर्भमा चीनबाट फर्केका उक्त दुई व्यक्तिलाई परीक्षणको निम्ति अस्पतालमा भर्ना गरिएको हो । भाइरसले विश्वभर त्रास फैलाइरहेको अवस्थामा नेपालमा पनि यसको संक्रमण एकजनामा देखिएपछि यसको त्रास झनै फैलिएको छ । सोमबार आशंका गरी परीक्षण गरिएका अन्य दुई जनामा भने सकरात्मक रिपोर्ट देखिएपछि घर फर्काइएको थियो । यसअघि भाइरस परीक्षणका निम्ति हङकङ पठाइएता पनि गत सोमबारदेखि यसको परीक्षण नेपालमा नै शुरु भएको छ । प्राप्त तथ्यांक अनुसार हालसम्म यसबाट मृत्यु हुनेको संख्या चीनमा १३२ पुगेको छ । नेपालमा पनि यसको संक्रमण देखिएपछि यसका निम्ति सरकारले जनचेतनाका कार्यक्रम संगसँगै उच्च सर्तकता अपनाउँदै आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ६ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ७ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र TFN ट्रेण्डिङ इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु