गृहपृष्ठ ∕ समाचार ∕ कोरोना भाइरस परीक्षणको निम्ति दुई जना टेकु अस्पतालमा भर्ना कोरोना भाइरस परीक्षणको निम्ति दुई जना टेकु अस्पतालमा भर्ना हेल्थ आवाज बुधबार, २०७६ माघ १५ गते, १७:१४ मा प्रकाशित राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस परीक्षणको निम्ति शंकास्पद दुई व्यक्ति भर्ना भएका छन् । चीनबाट नेपाल फर्किएका ती व्यक्तिलार्ई कोरोना भाइरस परीक्षणको निम्ति बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको आइसोलेशन बेडमा भर्ना गरिएको हो । आवश्यक परिक्षणपछि मात्र उनीहरुको स्वास्थ्य स्थितिबारे बोल्न सकिने स्रोतले जनाएको छ । कोरोना भाइरसको व्यापक त्रास फैलिरहेको सन्दर्भमा चीनबाट फर्केका उक्त दुई व्यक्तिलाई परीक्षणको निम्ति अस्पतालमा भर्ना गरिएको हो । भाइरसले विश्वभर त्रास फैलाइरहेको अवस्थामा नेपालमा पनि यसको संक्रमण एकजनामा देखिएपछि यसको त्रास झनै फैलिएको छ । सोमबार आशंका गरी परीक्षण गरिएका अन्य दुई जनामा भने सकरात्मक रिपोर्ट देखिएपछि घर फर्काइएको थियो । यसअघि भाइरस परीक्षणका निम्ति हङकङ पठाइएता पनि गत सोमबारदेखि यसको परीक्षण नेपालमा नै शुरु भएको छ । प्राप्त तथ्यांक अनुसार हालसम्म यसबाट मृत्यु हुनेको संख्या चीनमा १३२ पुगेको छ । नेपालमा पनि यसको संक्रमण देखिएपछि यसका निम्ति सरकारले जनचेतनाका कार्यक्रम संगसँगै उच्च सर्तकता अपनाउँदै आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने योग के हो ? यसका प्रकार र फाइदा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने योग के हो ? यसका प्रकार र फाइदा