गृहपृष्ठ ∕ समाचार ∕ चीनबाट नेपाल आउने यात्रुलाई २ हप्तासम्म निगरानीको लागि छुट्टै स्थानमा राखिने चीनबाट नेपाल आउने यात्रुलाई २ हप्तासम्म निगरानीको लागि छुट्टै स्थानमा राखिने हेल्थ आवाज आईतबार, २०७६ माघ १९ गते, १६:५० मा प्रकाशित काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य अबस्थाबारे नियमित जानकारी लिन तथा तीनका अभिवाभावकको चिन्ता र चासोलाई सम्बोधनको विषयलाई लिएर आइतबार प्रेस विज्ञप्ति जारी गरेको छ। प्रधानमन्त्रीको विशेष उपस्तिथीमा शनिबार बसेको बैठकमा चीनमा रहेको नेपाली विद्यार्थीहरुको उद्दार तथा सुरक्षित व्यवस्थापन गर्न सम्बन्धित निकायहरुले थप गृहकार्य गर्नुपर्ने निर्देशन दिएको जानकारी गराउन विज्ञप्ति जारी गरिएको हो। वुहानमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउनको लागि चीनको बेईजिङस्थित नेपाली दुतावासले फारम भर्ने सुचना जारी गरेको सन्दर्भमा उल्लेखित विवरण ग्रहण गर्न मन्त्रालयले अनुरोध गरेको छ। अन्तराष्टिय स्वास्थ्य नियमनको प्रावधानको पालना गरी चीनबाट प्रस्थान गर्ने विमानस्थलमा स्वास्थ्य परिक्षण हुने र त्यहाँबाट नेपाल आउने यात्रुको त्रिभुवन विमानस्थलमा स्वास्थ्य जाँच गरी संक्रमित यात्रुलाई उपत्यकाका तोकिएको अस्पतालमा आइसोलेसन वार्डमा उपचार गरिने र अन्य यात्रुलाई २ हप्तासम्म निगरानीको लागि छुट्टै स्थानमा राखिने विज्ञप्तिमा उल्लेखित छ। यस्तो छ विज्ञप्ति: क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान यसकारण हुन्छ स्मरणशक्ति कमजोर, नखानुहोस यी खानेकुरा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान यसकारण हुन्छ स्मरणशक्ति कमजोर, नखानुहोस यी खानेकुरा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज