गृहपृष्ठ ∕ समाचार ∕ कोरोना अपडेट : मेडिकल काउन्सिलद्वारा अस्पताल र स्वास्थ्यकर्मीलाई सचेत रहन आग्रह कोरोना अपडेट : मेडिकल काउन्सिलद्वारा अस्पताल र स्वास्थ्यकर्मीलाई सचेत रहन आग्रह हेल्थ आवाज सोमबार, २०७६ माघ २० गते, १७:२९ मा प्रकाशित काठमाडौं – नेपाल मेडिकल काउन्सिलले नोवेल कोरोना भाइरस (२०१९-nCov)को जोखिम उच्च उच्च जोखिम रहेको भन्दै अस्पताल तथा स्वास्थ्यकर्मीलाई सतर्कता अपनाउन आग्रह गरेको छ। चीनसँग नेपालको भौगोलिक निकटता तथा आवात-जावतलाई मध्यनजर गर्दा भाइरसको संक्रमण नेपालमा ज्यादा हुने सम्भावना भएको जनाउदै काउन्सिलले सोमबार सतर्कताको सूचना जारी गरेको हो। नोबेल कोरोना भाइरस शंका लागेमा अलग्गै कोठामा राखेर उपचार गर्नेदेखि सरकारी निकायलाई जानकारी गराउनेसम्मका कुराहरु उक्त सूचनामा उल्लेख छ । काउन्सिलले असम्बन्धित व्यक्तिको आगमन नियन्त्रण र स्वास्थ्यकर्मीको सेक्युरिटीलाई समेत महत्वका साथ सूचनामा उल्लेख गरेको छ । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले गत शुक्रबार ‘ग्लोबल इमर्जेन्सी’ घोषणा गरेको थियो। अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय १३ पुगेको छ भने ९ हजार ६ सय ९२ जना यसबाट संक्रमित छन् । यस्तो छ मेडिकल काउन्सिलद्वारा जारी सुचना: क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ६ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ७ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना मेडिको लिगल केस परिक्षण गर्दा भ्रष्टाचार अभियोग लगाएको भन्दै सरकारी चिकित्सक संघको विरोध चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना मेडिको लिगल केस परिक्षण गर्दा भ्रष्टाचार अभियोग लगाएको भन्दै सरकारी चिकित्सक संघको विरोध