गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीले भने, ‘बलियो भएर काम गर्न चाडैं किड्नी ट्रान्सप्लान्ट गर्दैछु’ प्रधानमन्त्री ओलीले भने, ‘बलियो भएर काम गर्न चाडैं किड्नी ट्रान्सप्लान्ट गर्दैछु’ हेल्थ आवाज मंगलबार, २०७६ माघ २१ गते, २०:०२ मा प्रकाशित काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न चर्चा र अड्कलकाबीच आफूले चाडैं किड्नी ट्रान्सप्लान्ट गर्न लागेको खुलासा गरेका छन् । मंगलबार साँझ बालुवाटारमा सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले आफू किड्नी ट्रान्सप्लान्ट गरेर तीन वर्ष ढुक्कले काम गर्ने बताए । सम्पादकहरुसँग प्रधानमन्त्रीले भने, ‘किड्नी ट्रान्सप्लान्ट तीन वर्ष अझै बलियो भएर सरकार चलाउन र काम गर्नका लागि हो ।’ १२ वर्षअघि प्रधानमन्त्रीको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । हाल उक्त किड्नीमा समस्या देखिएपछि प्रधानमन्त्रीले नियमित हेमोडाइलाइसिस गर्दै आएका छन् । तीन वर्ष डटेर काम गर्नका लागि आफूले किड्नी ट्रान्सप्लान्ट गर्न लागेको प्रधानमन्त्रीले उल्लेख गरे । नेकपाका अर्का अध्यक्ष प्रचण्डकै प्रस्तावमा आफूले पाँच वर्ष सरकार चलाउने सहमति भएको उल्लेख गर्दै ओलीले आफू नै बाँकी तीन वर्ष सरकारको नेतृत्व गर्ने बताए । यसअघि प्रधानमन्त्रीको किड्नी ट्रान्सप्लान्ट गर्ने चर्चा चलेपनि त्यसबारेमा आधिकारिक रुपमा केही बताइएको थिएन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो