गृहपृष्ठ ∕ समाचार ∕ मतदान केन्द्रमा सिसिटिभी राख्ने वा नराख्ने भन्ने विषयमा विवाद हुँदा मतगणनामा ढिलाई मतदान केन्द्रमा सिसिटिभी राख्ने वा नराख्ने भन्ने विषयमा विवाद हुँदा मतगणनामा ढिलाई हेल्थ आवाज बुधबार, २०७६ माघ २२ गते, १२:३४ मा प्रकाशित काठमाडौं – नेपाल चिकित्सक संघको मतदान गणना गर्न ढिलाई भएको छ। बुधबार विहान ८ बजे शुरु गर्ने भनिएता पनि लोकतान्त्रिक चिकित्सक समुह र पेशागत चिकित्सक समुहबीच मतदान केन्द्रलाई लिएर सामान्य विवाद हुँदा मतदान गणनामा ढिलाई भएको हो। कति बुथ राख्ने, कति मतदान केन्द्र राख्ने र राखिएको मतदान केन्द्रमा सिसिटिभी फिट गर्ने वा नगर्ने भन्ने विषयको दुई पक्षबीच निष्कर्ष आउँन नसक्दा मतगणनामा ढिलाई भएको चिकित्सक संघका अध्यक्ष बाबुराम मरासेनीले बताए। | चिकित्सक संघको चुनाव उपत्यका बाहिर माघ ४ र ५ गते भएको थियो भने उपत्यकामा माघ १७ गते देखि चुनाव शुरु भएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान यसकारण हुन्छ स्मरणशक्ति कमजोर, नखानुहोस यी खानेकुरा उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान यसकारण हुन्छ स्मरणशक्ति कमजोर, नखानुहोस यी खानेकुरा उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न