गृहपृष्ठ ∕ समाचार ∕ शनिवार ३२ अस्पतालका ४ सय १० नर्स दौडदै शनिवार ३२ अस्पतालका ४ सय १० नर्स दौडदै हेल्थ आवाज बुधबार, २०७६ माघ २२ गते, १७:४० मा प्रकाशित काठमाडौं – ब्लु क्रस अस्पताल त्रिपुरेश्वर र डा. खगेन्द्र स्पोट्स फाउण्डेशनको संयुक्क्त आयोजनामा आगामी शनिवार तेस्रो एथ्लेटिक मिट २०७६ हुने भएको छ । हलचोक स्थित शसस्त्र प्रहरीको खेल मैदानमा हुने सो एथलेटिक्समा ३२ अस्पतालका ४ सय १० जना जना नर्सले सहभागीता जनाउने फाउण्डेसनका संचालक समेत रहेका डा खगेन्द्र श्रेष्ठले जानकारी दिए । उनले स्वस्थ्य जीवनको निम्ति खेलकुद पनि अपरिहार्य रहेको समेत बताए बताएका छन् । विगत १० वर्षदेखि खेलकुद प्रेमीको हकहितको निम्ति ‘डा. खगेन्द्र स्पोट्र्स फाउन्डेसन’ सञ्चालन गर्दै आएका छन् । स्वस्थ्य जीवनको निम्ति खेलकुद पनि एक महत्वपुर्ण पाटोको रुपमा रहेको उनको भनाइ छ । ‘दिनरात बिरामीको सेवामा खट्ने नर्सलाई यस्ता मनोरञ्जनका कार्यक्रमहरु पनि आवश्यक रहेको छ ।’ उनले भने ‘समस्त स्वास्थ्य, खेलकुद तथा मेडिसिनलाई जोड्न मद्दत गर्ने यस्ता पक्षमा सम्बन्धित निकायको पनि चासोको चाहिन्छ ।’ ‘रन फर कमिटमेन्ट्स, रनर आर विनर’ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गर्न लागिएको हो । विगत ३ वर्षदेखि डा. खगराज स्पोट्र्स फाउन्डेसनद्धारा आयोजना हुदै आएकोे नर्सेस एथ्लेटिक मिट कार्यक्रम यसपटक भने ब्लु क्रस अस्पतालसंगको सहकार्यमा हुने भएको छ । यसअघि गरिएको पहिलो एथ्लेटिक मिटमा ११ अस्पतालका १ सय १० जना नर्सले र दोस्रो चरणको कार्यक्रममा २६ अस्पतालका १ सय ७७ जना नर्सले सहभागी जनाएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने