गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि शिक्षण अस्पताललाई कलेजो प्रत्यारोपणमा चौथो सफलता त्रिवि शिक्षण अस्पताललाई कलेजो प्रत्यारोपणमा चौथो सफलता हेल्थ आवाज शनिबार, २०७६ माघ २५ गते, ०८:१८ मा प्रकाशित शिक्षण अस्पतालमा कलेजो ट्रान्सप्लान्टपछि सामूहिक तस्वीर खिचाउँदैं ट्रान्सप्लान्टमा संलग्न टोली । फाइल तस्विर काठमाडौं–त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा चौथो कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका ५७ वर्षीय विरामीको कलेजो प्रत्यारोपण भएको हो । उनलाई उनकी २७ वर्षीया छोरीको कलेजो प्रत्यारोपण गरिएको हो । ‘शुक्रबार राति ९ बजे हामीले चौथो ट्रान्सप्लान्ट सम्पन्न ग¥यौं,’ शिक्षणमा कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीले भने । डा. भण्डारीको टोलीले नयाँदिल्लीको फोर्टिक्स अस्पतालबाट आएका प्रत्यारोपण सर्जनको सहयोगमा प्रत्यारोपण गरेको हो । शिक्षणले यसअघि जेठ १८ गते पहिलो, साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । यसैगरी, गत कात्तिकमा १ गते तेस्रो कलेजो प्रत्यारोपण सम्पन्न भएको थियो । शिक्षण अस्पतालले तीन–तीन महिनामा कलेजो प्रत्यारोपण गर्दै आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ६ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ७ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना मेडिको लिगल केस परिक्षण गर्दा भ्रष्टाचार अभियोग लगाएको भन्दै सरकारी चिकित्सक संघको विरोध चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना मेडिको लिगल केस परिक्षण गर्दा भ्रष्टाचार अभियोग लगाएको भन्दै सरकारी चिकित्सक संघको विरोध