गृहपृष्ठ ∕ समाचार ∕ एनएमएका नवनिर्वाचित अध्यक्ष डा. लोचन भन्छन्, ‘सिपीडी संघमै फिर्ता ल्याउँछु’ एनएमएका नवनिर्वाचित अध्यक्ष डा. लोचन भन्छन्, ‘सिपीडी संघमै फिर्ता ल्याउँछु’ हेल्थ आवाज मंगलबार, २०७६ माघ २८ गते, १९:०५ मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए) का नवनिर्वाचित अध्यक्ष डा. लोचन कार्कीले कन्ट्युनियस प्राक्टिस डेभलपमेन्ट (सिपीडी) कार्यक्रम नेपाल मेडिकल काउन्सिलबाट फिर्ता ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार अध्यक्ष निर्वाचित घोषणापछि उनले संघले सुरु गरेको कार्यक्रम हाल काउन्सिलमा पुगेको भन्दै अब संघमै फिर्ता ल्याउने बताए । उनले सबै चिकित्सकहरुको भावना समेटेर अघि बढ्ने प्रतिवद्धता समेत जनाए । चिकित्सकहरुमा कुनै जात वा विभाजन हुन नहुने भन्दै कार्कीले सबै चिकित्सक समान भएको धारणा राखे । अध्यक्ष कार्कीले चिकित्सकको सुरक्षाको विषय आफ्नो मुख्य विषय भएको पनि बताए । ‘चिकित्सकहरुले स्वास्थ्य उपचारका क्रममा आफूलाई असुरक्षित महसुस गरिरहेका छन्,’ डा. कार्कीले भने, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनमा ‘जेल विद आउट बेल’को व्यवस्था अनिवार्य लागु गर्नेछौं ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो