गृहपृष्ठ ∕ प्रदेश १ ∕ जेष्ठ नागरिकको उपचार गर्न आश्रममा अक्षय कोष खडा जेष्ठ नागरिकको उपचार गर्न आश्रममा अक्षय कोष खडा हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २ गते, ०९:५९ मा प्रकाशित विराटनगर—विराटनगर– ८ मधुमाराकी शारदा भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर यहाँ रहेको विराटेश्वर वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरूको उपचारका लागि अक्षय कोष खडा गरेकी छन् । उनले आफ्नो ४५ औं जन्मदिनको अवसरमा बिहीबार ५० हजार १ सय ५ रूपैयाँको अक्षय कोष खडा गरेकी हुन् । वृद्धाहरू बिरामी भएको बेला उपचार र औषधीका लागि आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोषको स्थापना गरिएको उनले बताइन् । जन्मदिनमा मानिसहरूले तामझाम पार्टी गर्ने प्रचलनलाई हटाउँदै शारदाले जन्मदिनमा गरिने फजुल खर्च वृद्धाश्रममा दिएको बताइन् । आश्रममा एक कार्यक्रम गरी अक्षय कोषको रकम विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्याललाई भण्डारी र उनका श्रीमान एन्जन कार्कीले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । वृद्धाहरूको औषधी उपचारका लागि स्थापना गरिएको अक्षय कोषको रकम आगामी दिनमा थप वृद्धि गर्दै लैजाने शारदाका श्रीमान एन्जलले बताए । २ वर्षदेखि जम्मा गरिएको पैसा शारदाले स्वर्गीय सासु तुलसादेवी र ससुरा वीरबहादुर कार्कीको नाममा अक्षय कोष स्थापना गरिएको बताइन् । यस वृद्धाश्रममा ६१ जना जेष्ठ नागरिक रहेका छन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने