गृहपृष्ठ ∕ प्रदेश १ ∕ जेष्ठ नागरिकको उपचार गर्न आश्रममा अक्षय कोष खडा जेष्ठ नागरिकको उपचार गर्न आश्रममा अक्षय कोष खडा हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २ गते, ०९:५९ मा प्रकाशित विराटनगर—विराटनगर– ८ मधुमाराकी शारदा भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर यहाँ रहेको विराटेश्वर वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरूको उपचारका लागि अक्षय कोष खडा गरेकी छन् । उनले आफ्नो ४५ औं जन्मदिनको अवसरमा बिहीबार ५० हजार १ सय ५ रूपैयाँको अक्षय कोष खडा गरेकी हुन् । वृद्धाहरू बिरामी भएको बेला उपचार र औषधीका लागि आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोषको स्थापना गरिएको उनले बताइन् । जन्मदिनमा मानिसहरूले तामझाम पार्टी गर्ने प्रचलनलाई हटाउँदै शारदाले जन्मदिनमा गरिने फजुल खर्च वृद्धाश्रममा दिएको बताइन् । आश्रममा एक कार्यक्रम गरी अक्षय कोषको रकम विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्याललाई भण्डारी र उनका श्रीमान एन्जन कार्कीले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । वृद्धाहरूको औषधी उपचारका लागि स्थापना गरिएको अक्षय कोषको रकम आगामी दिनमा थप वृद्धि गर्दै लैजाने शारदाका श्रीमान एन्जलले बताए । २ वर्षदेखि जम्मा गरिएको पैसा शारदाले स्वर्गीय सासु तुलसादेवी र ससुरा वीरबहादुर कार्कीको नाममा अक्षय कोष स्थापना गरिएको बताइन् । यस वृद्धाश्रममा ६१ जना जेष्ठ नागरिक रहेका छन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग