गृहपृष्ठ ∕ समाचार ∕ चीनबाट ल्याइएका १ सय ७५ नेपालीको नमुना परीक्षण आजबाट चीनबाट ल्याइएका १ सय ७५ नेपालीको नमुना परीक्षण आजबाट हेल्थ आवाज सोमबार, २०७६ फागुन ५ गते, ११:०८ मा प्रकाशित काठमाडौं—चीनको हुबेई प्रान्तका विभिन्न सहरबाट उद्धार भएर आइतबार बिहान नेपाल आइपुगेका नेपाली नागरिकहरुको संकलित नमुना सोमबारबाट परीक्षण गरिनेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बुधबार मात्रै नमुना परीक्षणको रिपोर्ट आउने बताइन् । नमुना परिक्षण सम्पन्न हुन तीन दिन अर्थात बुधबारसम्म लाग्नेछ । स्वास्थ्य मन्त्रालयले भने प्रारम्भिक जाँच २४ घण्टाभित्र र अन्तिम पटक १४ दिनमा गर्ने स्पष्ट पारेको थियो । नमुना परिक्षणमा हुने ढिलाइले दुई हप्ता भनिएको क्वारेन्टाइन कम्तीमा पनि तीन दिन लम्बिने भएको छ । सरकारले चीनबाट ल्याएका नेपाली नागरिकहरुका लागि क्वारेन्टाइन सम्बन्धी कार्ययोजना—२०७६ जारी गरेको छ । चीनबाट उद्धार गरी ल्याएका १७५ जनाको सोही कार्यविधी योजनाअनुसार क्वारेन्टाइन अवधिभर स्वास्थ्य उपचार हुनेछ । स्वास्थ्य मन्त्रालयले पनि उपचारमा केन्द्रित भएर कार्यविधि बनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ५ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते Kalpana Craft ट्रेण्डिङ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट चीनमा १७ वर्षको व्यक्तिमा देखियो अल्जाइमर आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट चीनमा १७ वर्षको व्यक्तिमा देखियो अल्जाइमर आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता