गृहपृष्ठ ∕ समाचार ∕ ‘खरिपाटी क्वारेन्टाइनमा रहेका कसैमा पनि कोभिड-१९ को संक्रमण देखिएन’ ‘खरिपाटी क्वारेन्टाइनमा रहेका कसैमा पनि कोभिड-१९ को संक्रमण देखिएन’ हेल्थ आवाज बुधबार, २०७६ फागुन ७ गते, १६:१४ मा प्रकाशित काठमाडौं – चीनको वुहान शहरबाट उद्दार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका कुनै पनि नेपालीमा कोभिड-१९को संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरस नेगेटिभ आएको बताएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले फागुन ५ गतेको दिन खरिपाटीस्थित क्वारेन्टाइनमा नै पुगेर प्रत्येकको नाक र घाँटीको जाँच गरी नमुना संकलन गरेको थियो। उक्त नमुना संकलनको रिपोर्ट भने बुधबार आईपुगेको हो। १ सय ७५ जनाकै रिपोर्टमा कोभिड-१९को संक्रमण नदेखिएको जानकारी गराउन पाउँदा नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालय निकै खुसी भएको कुरा समेत् विज्ञप्तिमा उल्लेख छ। भाइरसको प्रकोप दिनानुदिन बढ्दै गएपछि सो भाइरसबाट प्रभावित बनेको चीनबाट नेपालले आइतबार १ सय ७५ नेपाली नागरिकलाई उद्दार गरी स्वदेश ल्याएको थियो। जसमा १ सय ३४ पुरुष र ४१ महिला छन्। ती मध्य वुहानमा पढ्ने १ सय ७० विद्यार्थी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति; क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त