गृहपृष्ठ ∕ समाचार ∕ ‘खरिपाटी क्वारेन्टाइनमा रहेका कसैमा पनि कोभिड-१९ को संक्रमण देखिएन’ ‘खरिपाटी क्वारेन्टाइनमा रहेका कसैमा पनि कोभिड-१९ को संक्रमण देखिएन’ हेल्थ आवाज बुधबार, २०७६ फागुन ७ गते, १६:१४ मा प्रकाशित काठमाडौं – चीनको वुहान शहरबाट उद्दार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका कुनै पनि नेपालीमा कोभिड-१९को संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरस नेगेटिभ आएको बताएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले फागुन ५ गतेको दिन खरिपाटीस्थित क्वारेन्टाइनमा नै पुगेर प्रत्येकको नाक र घाँटीको जाँच गरी नमुना संकलन गरेको थियो। उक्त नमुना संकलनको रिपोर्ट भने बुधबार आईपुगेको हो। १ सय ७५ जनाकै रिपोर्टमा कोभिड-१९को संक्रमण नदेखिएको जानकारी गराउन पाउँदा नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालय निकै खुसी भएको कुरा समेत् विज्ञप्तिमा उल्लेख छ। भाइरसको प्रकोप दिनानुदिन बढ्दै गएपछि सो भाइरसबाट प्रभावित बनेको चीनबाट नेपालले आइतबार १ सय ७५ नेपाली नागरिकलाई उद्दार गरी स्वदेश ल्याएको थियो। जसमा १ सय ३४ पुरुष र ४१ महिला छन्। ती मध्य वुहानमा पढ्ने १ सय ७० विद्यार्थी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति; क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा… आठ जटिल रोगका बिरामीले अब स्वास्थ्य बीमामार्फत बिरामीले थप १… आयुर्वेदिक औषधि उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिइने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि… विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा… धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने स्वास्थ्यमन्त्रीले कर्मचारीलाई भने, ‘आत्महत्या गर्ने भए डोरी दिन्छु, मेरो गेटमा आएर झुण्डिनु’ [भिडियो] विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने स्वास्थ्यमन्त्रीले कर्मचारीलाई भने, ‘आत्महत्या गर्ने भए डोरी दिन्छु, मेरो गेटमा आएर झुण्डिनु’ [भिडियो] विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी