गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल कलेजको शल्यक्रिया कक्षमा संक्रमण फैलियो नेपाल मेडिकल कलेजको शल्यक्रिया कक्षमा संक्रमण फैलियो हेल्थ आवाज बिहीबार, २०७६ फागुन ८ गते, १०:०० मा प्रकाशित तस्वीरः नेपाल मेडिकल कलेजको फेसबुकबाट काठमाडौं—अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया कक्षमा संक्रमण फैलिएको छ । प्रसुती कक्षमा शल्यक्रिया गर्दा दुई दिनमा तीन जनामा संक्रमण फैलिएको हो । तीन जनामै एउटै समस्या देखिएको थियो पिसाव नहुने । अस्पताले भने सलाइनपानीमा आशंका गरेको छ । विभिन्न अस्पतालमा फैलिएको संक्रमणलाई ध्यानमा राख्दै अस्पतालले सलाइनपानीका कारण यस्तो भएको अनुमान लगाएको छ । गत आइतबार एक र सोमबार दुई जनामा संक्रमण भएको अस्पतालका निर्देशक डा राजेशकिशोर श्रेष्ठले बताए । चिकित्सकहरुका अनुसार एन्टिबायोटीक र सलाइनपानी गुणस्तर नभएको खण्डमा पनि संक्रमण फैलन्छ । सलाइनपानी, एन्टिवायोटीक, इन्जेक्सन, अन्य औषधी वा अरु नै केही कारणले संक्रमण फैलिएको भन्ने बारेमा अनुसन्धान भइरहेको अस्पतालले जनाएको छ । डा. राजेशकिशोर श्रेष्ठले एकबाट दुई हुँदै संक्रमण बढ्न थालेपछि संवेदनशीलतालाई मध्यनजर गर्दै शल्यक्रिया रोकेको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त