गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्यबारे छुट्टै पाठ्यक्रम तयार गर्नुपर्ने सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्यबारे छुट्टै पाठ्यक्रम तयार गर्नुपर्ने चन्द्रा कँडेल शुक्रबार, २०७६ फागुन ९ गते, १०:०८ मा प्रकाशित वीरेन्द्रनगर—कर्णाली प्रदेशका युवा–युवतीले सुरक्षित गर्भपतन र यौन तथा प्रजननबारे छुट्टै पाठ्यक्रम तयार गर्नुपर्ने बताएका छन् । सिडिएम पार्क मुगुले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गरेको सुरक्षित गर्भपतनबारे छलफलमा सहभागीहरुले यस्तो बताएका हुन् । उनीहरुले सबैभन्दा पहिले सोचाइमा परिर्वतन गर्ने खालमा अभियानहरु सञ्चालन गरिनुपर्नेमा जोड दिए । सहभागी सुर्खेतका वसन्त जैसीले प्रजनन सम्बन्धी राज्यले छुट्टै ऐन बनाई विषयगत रुपमा समेट्नुपर्ने बताए । उनले सुरक्षित गर्भपतनका कुरालाई वैज्ञानिक ढंगबाट हेरिनुपर्नेमा जोड दिए । जुम्लाका रुपलाल देवकोटाले चेतनाको कमीका कारण महिलाहरु समस्याहरुबाट ग्रसित भएका र सबै तहका सरकारले चेतनाका अभियान सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रमका सहजकर्ता रुपा उप्रेतीले पछिल्लो समय असुरक्षित गर्भपतन गरी आफ्नो जीवन धरापमा पार्ने किशोरी तथा महिलाको संख्या बढेको बताइन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ४ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने