गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्यबारे छुट्टै पाठ्यक्रम तयार गर्नुपर्ने सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्यबारे छुट्टै पाठ्यक्रम तयार गर्नुपर्ने चन्द्रा कँडेल शुक्रबार, २०७६ फागुन ९ गते, १०:०८ मा प्रकाशित वीरेन्द्रनगर—कर्णाली प्रदेशका युवा–युवतीले सुरक्षित गर्भपतन र यौन तथा प्रजननबारे छुट्टै पाठ्यक्रम तयार गर्नुपर्ने बताएका छन् । सिडिएम पार्क मुगुले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गरेको सुरक्षित गर्भपतनबारे छलफलमा सहभागीहरुले यस्तो बताएका हुन् । उनीहरुले सबैभन्दा पहिले सोचाइमा परिर्वतन गर्ने खालमा अभियानहरु सञ्चालन गरिनुपर्नेमा जोड दिए । सहभागी सुर्खेतका वसन्त जैसीले प्रजनन सम्बन्धी राज्यले छुट्टै ऐन बनाई विषयगत रुपमा समेट्नुपर्ने बताए । उनले सुरक्षित गर्भपतनका कुरालाई वैज्ञानिक ढंगबाट हेरिनुपर्नेमा जोड दिए । जुम्लाका रुपलाल देवकोटाले चेतनाको कमीका कारण महिलाहरु समस्याहरुबाट ग्रसित भएका र सबै तहका सरकारले चेतनाका अभियान सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रमका सहजकर्ता रुपा उप्रेतीले पछिल्लो समय असुरक्षित गर्भपतन गरी आफ्नो जीवन धरापमा पार्ने किशोरी तथा महिलाको संख्या बढेको बताइन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु आर्या न्युरो हस्पिटलद्वारा मोरङ प्रहरीलाई दुई थान कम्प्युटर सहयोग १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु आर्या न्युरो हस्पिटलद्वारा मोरङ प्रहरीलाई दुई थान कम्प्युटर सहयोग